बालेन सरकारले ल्यायो रुपान्तरणकारी नीति तथा कार्यक्रम (पूर्णपाठ)


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम घोषणा गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आम निर्वाचनबाट दुई तिहाई बहुमत ल्याएपछि सरकारले पहिलोपटक नीति तथा कार्यक्रम गरेको हो।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा यतिबेला शक्तिशाली सरकार छ। यही सरकारले आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।

विगतको परिपार्टी हेर्दा नीति तथा कार्यक्रम उद्घोष गरेर पनि सरकारले आफ्नै नीतिहरु कार्यान्वयन नगर्ने अवस्था छ। यद्यपी यसपटक झण्डै दुई तिहाईसहितको सरकार भएकाले सरकारले घोषणा गर्ने नीति तथा कार्यक्रम कार्यान्वयन हुने अपेक्षा गरिएको छ।

नीति तथा कार्यक्रमको पूर्णपाठ: