मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु


काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहद्वारा आह्वान गरिएको मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरु भएको हो।