काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लड्न मन्त्रीबाट महावीर पुनले राजीनामा दिएका हुन्।
पुनले म्याग्दीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गराएका हुन्। पुनले म्यादीबाटै मन्त्रीबाट राजीनामा दिएका थिए।



About Us
प्रतिक्रिया