काठमाडौं – मितेरी डेभलपमेन्ट बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी जयेन्द्र कुमार शर्माको नाममा रहेको १९ हजार ६ सय ४१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
सो शेयर खरिद गर्न इच्छुक बैंकको संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।
इच्छुकले बैंकको केन्द्रिय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरीवा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा आइपुग्ने गरी आफूले खरिद गर्न चाहेको शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया