दोर्दी खोला जलविद्युतको कम्पनी सचिवमा चौधरी नियुक्त


काठमाडौं – दार्दी खोला जलविद्युत कम्पनीको सचिवमा कञ्चन चौधरी नियुक्त भएका छन् । कम्पनी असार १६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार उक्त पदमा चौधरी नियुक्त भएका हुन् ।

चौधरीको कार्यकाल सोही मितिदेखि लागू भएको छ ।