काठमाडौं – हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको कम्पनी सचिवमा रमेश पनेरु नियुक्त भएका छन् ।
कम्पनीको गत जेठ २७ गते बसेको सञ्चालक समितिको ३१८ औं बैठकको निर्णयले कम्पनीको कामु प्रमुख प्रबन्धक पनेरुलाई सचिवको जिम्मेवारी दिएको हो ।





About Us
प्रतिक्रिया