काठमाडौं – प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक-२०८२ पारित भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले उक्त प्रस्ताव पेस गरेसँगै सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गरेका थिए।
विधेयक पारित भएसँगै सभामुख घिमिरेले संघीयता सफल कार्यान्वयनका लागि यसले ठूलो सहयोग गर्ने विश्वास व्यक्त गरे।





About Us
प्रतिक्रिया