केष्ट माइक्रो लाइफ इन्स्योरेन्सद्वारा बाह्य लेखापरीक्षक नियुक्त


काठमाडौं– केष्ट माइक्रो लाइफ इनस्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरेको छ ।

कम्पनीको गत जेठ २३ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभाको निर्णयबाट उक्त पदमा जे.एन. उपाध्याय एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टलाई पुनः नियुक्त गरेको हो ।