काठमाडौं – जनसङ्ख्याविद् चेतन अधिकारीले नेपालको नीति उद्यमी बनाउनेभन्दा जागिरे बनाउनेमा केन्द्रित रहेको बताएका छन्।
तेस्रो बैंकिङ्ग डिस्कोर्श २०२५ को दोस्रो सत्र साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्या: समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ शीर्षकमा हुने छलफलमा बोल्दै सो बताएका हुन्।
साथै, जनसङ्ख्या विद् अधिकारीले महिला उद्यमीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए।





About Us
प्रतिक्रिया