अब लाइन नआए सूचना तत्काल वितरण केन्द्रमा पुग्ने



काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युत आपुर्ति अवरुद्ध भए तत्काल वितरण केन्द्रमा पुग्ने र तत्काल मर्मत गर्ने बताएका छन् ।

उनले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२÷२०८३ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् ।

उनले विद्युत चुहावटन्युनिकरण गरिने बताए ।