उद्योग मन्त्रालयलाई १० अर्ब १४करोड बजेट



काठमाडौं – सरकारले आगामी आर्थिक वर्षका लागि उद्योग वाणिज्इ तथा आपुर्ती मन्त्रालयलाई १० अर्ब १४करोड बजेट विनियोजन गरेको बताएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।