काठमाडौं – सरकारले वैदेशिक लगानीमा प्रोत्साहन गर्ने भएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै पौडेलले यस्तो बताएका हुन्।
उनले लगानी बोर्डलाई ७४ करोड बजेट विनियोजन गरेका छन्।

प्रतिक्रिया