काठमाडौं – सरकारले आगामी वर्ष नीतिगत स्थायित्व, लगानीको सुरक्षा र असल औद्योगिक सम्बन्ध कायम गरी औद्योगिककरणलाई तिव्रता दिने भएको छ ।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै पौडेलले यस्तो बताएका हुन् ।



About Us
प्रतिक्रिया