आर्थिक वृद्धि गरी गरिबी निवारण गर्ने


काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्च दिगो एवम् फराकिलो आर्थिक वृद्धि गरी गरिबी निवारण गर्ने बताएका छन् ।
उनले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/२०८३ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् ।