नेपाल बैंकका स्वतन्त्र सञ्चालक गौतमले गरे शपथ ग्रहण


काठमाडौं –  नेपाल बैंक लिमिटेडका स्वतन्त्र सञ्चालक थानेश्वर गौतमले  पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

 
बैंकको जेठ २ गते बसेको सञ्चालक समितिको निर्णयबाट सञ्चालकमा  नियुक्त भएका गौतमले शपथ ग्रहण  गरेका हुन्।