काठमाडौं – बेरोजगार युवा युवतीहरूलाई आकर्षण तलबको प्रलोभनमा परी रसिया पठाइदिन्छु भने एक जना व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराका उमेश बोलोन रहेका छन् । उनले चार व्यक्तिलाई विदेश पठाइदिन्छु भनी प्रलोभनमा परेका थिए । उनी काठमाडौंको टेकुबाट पक्राउ परेका हुन् । प्रहरीले उनको साथबाट तिन लाख ४० हजार रकम बरामद गरेको छ ।






About Us
प्रतिक्रिया