काठमाडौं – काठमाडौं महानगरपालिकाको नगरभित्र सहरी सु-व्यवस्था कायम गर्ने क्रममा विभिन्न सवारी साधनलाई जरिवाना गरिएको छ । महानगर प्रहरीले अनधिकृत पार्किङ गरिएका ७९ थान दुई पाङग्रे सवारी साधनलाई ७९ हजारभन्दा बढी जरिवाना गराएको छ ।
यस्तै, अनधिकृत पार्किङ गरिएको चार पाङग्रे १८ थान ४५ हजार जरिवाना गरेको महानगरले जनाएको छ।महानगरपालिकाभित्र वायु प्रदूषण गर्ने २ वटा सवारी साधनलाई २ हजार रुपैयाँ जरिवानाको गरेको महानगरले जनाएको छ ।





About Us
प्रतिक्रिया