काठमाडौं – मन्दाकिनी हाइड्रोपावर लिमिटेडका संस्थापक संचालक समूह (क) तर्फ शशिधर अर्याल नियुक्त भएका छन् । पूर्व संसथापक सञ्चाालक विष्णु बहादुर तामाङले घरायसी कारण देखाइ राजीनमा दिएसँगै अर्याल संस्थापकमा नियुक्त भएका हुन् ।
तामाङको राजीनामा कम्पनीको सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकले स्वीकृत गरेको हो ।
प्रतिक्रिया