काठमाडौं – गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा संस्थापक शेयरधनी मदन खतिवडा नियुक्त भएका छन्।
कम्पनीको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक समूह अन्तर्गतको रिक्त सञ्चालक पदमा आगामी साधारणसभाबाट अनुमोदन हुने गरी खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो।




About Us
प्रतिक्रिया