शिक्षण अस्पताल पोखरामा राेजगारीकाे अवसर

शिक्षण अस्पताल पोखरामा राेजगारीकाे अवसर


काठमाडौं – कास्कीस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ।

एक सूचना जारी गर्दे पोखरा शिक्षण अस्पतालले अस्पतालले करार सेवामा १७ पदमा ३४ जनाबाट उपप्राध्यापक (एनेस्थेसियोलोजिस्ट) देखि सहायक (इलेक्ट्रिसियन) सम्मका पदमा कर्मचारी मागेको हो ।

योग्य र इच्छुक नेपाली नागरिकले असोज १४ गते कार्यालय समयभित्र दरखास्त दिन सक्नेछन् ।

हेर्नुहोस् विश्वविद्यालयले जारी गरेको सूचना :