कुमारी बैंकले यी शाखाबाट दिँदैछ सुकिलाे नोट सटहीको सुविधा

कुमारी बैंकले यी शाखाबाट दिँदैछ सुकिलाे नोट सटहीको सुविधा


काठमाडौं – कुमारी बैंकले दसैँलाई लक्षित गर्दै विभिन्न शाखाहरुबाट सुकिलाे नोट सटहीको व्यवस्था गर्ने भएको छ । बैंकले दसैँलाई लक्षित गर्दे काठमाडौं लगायत देशभरका विभिन्न शाखाहरुबाट सुविधा दिने भएको हो ।

बैंकले दसैंँको अवसरमा ५, १० , २०, ५०, १०० रुपैयाँ दरको नोट सटही सुविधा दिने भएकाे छ । नेपाल राष्ट्र बैंकले यसपटकको दशैँलाई लक्षित गरी आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधाकाे व्यवस्था गरेकाे छ ।

कुमारी बैंकले यी शाखाबाट दिँदैछ सुकिलाे नोट सटहीकाे सुविधा :