कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालक सिता घिमिरेको कार्यकाल सकियो


काठमाडौं– कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालक सिता घिमिरेको कार्यकाल सकिएको छ । सिता घिमिरे गत ३० गतेदेखि ४ वर्षको कार्यकाल सकिएको हो ।

कम्पनी सञ्चालक समितिको २९७ औं बैठकले घिमिरेलाई बैंकको स्वतन्त्र सञ्चालक पदमा ४ वर्षको लागि नियुक्त गरेको थियो ।