काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीले आकर्षक लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरणयोग्य लाभांशबापत चुक्तापुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँको १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ।
प्रस्तावित लाभांश नियमनकारी निकायको स्वीकृतिपछि अगामी वार्षिक साधारणसभामा प्रस्ताव पेस गर्ने निर्णय पनि कम्पनीले जानकारी दिएकाे छ ।







About Us
प्रतिक्रिया