नेशनल लघुवित्तको संस्थापक शेयर बिक्रीमा


काठमाडौं– नेशनल लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको कुल ५३ हजार ९१४ कित्ता संस्थापक शेयर आइतबारदेखि बिक्रीमा ल्याएको हो ।

साे शेयर जो सुकै व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । कम्पनीकाअनुसार शेयर खरिद गर्न आज भदौ ३० गतेले सात दिनभित्र आवेदन दिनुपर्नेछ ।