काठमाडौं– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले १ खर्ब ३५ अर्ब ऋण खोजेको छ । निगमले हालको ऋण व्यवस्थापन गर्न ५५ अर्ब, विमान खरिदका लागि ७५ अर्ब, ह्यांगर निर्माणका लागि ५ अर्ब गरी कुल १ खर्ब ३५ अर्ब ऋण खोजेको हो।
सस्तो ब्याजदरमा स्वादेशी तथा विदेशी वित्तीय संस्थाबाट ऋण लिएको कर्मचारी संचयकोष तथा नागरिक लगानी कोषको महंगो ब्याजदरको पुरानो ऋण तिर्ने योजनाका सूचना जारी गरेको हो ।
निगमले इच्छुक संस्थाहरूलाई आशयपत्र पेस गर्न ४५ दिनको समय दिएको छ।



About Us
प्रतिक्रिया