बढ्दै क्रिप्टो कारोबार, दुई जना पक्राउ


काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले प्रकाउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरोले एक विज्ञप्त्री जारी गर्दै २ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।

डाकोट नगरपालिका–४ बस्ने २२ वर्षीय प्रज्ञान रिमाल र बागलुङ नगरपालिका–४ बस्ने २० वर्षीय आयुष शर्मा पक्राउ परेका हुन्।

उनीहरूलाई सीआईबीले बुधबार पक्राउ गरेपनि शुक्रबार मात्रै सार्वजनिक गरेको छ ।