प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा



काठमाडौँ–प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले २१ लाख ९६ हजार संस्थापक शेयरधनीको शेयर बिक्रीमा राखेको छ।

न्यूनतम दुईसय तीन रुपैयाँ प्रतिकित्ताको दरमा बिक्रीमा राखिएको उक्त शेयर कम्पनीले आफ्ना वहालवाला शेयरधनीका लागि मात्रै शेयर बिक्री खुला गरिएको जनाएको छ।