आजको विदेशी मुद्राको विनिमय दर , कुन देशको कति ?

आजको विदेशी मुद्राको विनिमय दर , कुन देशको कति ?


काठमाडौं – नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.४९ रुपैयाँ रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ९१. ०१ रुपैयाँ र बिक्री दर ९१.४२ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४८.३९ रुपैयाँ छ भने बिक्री दर १४९. ०६ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७६४५ रुपैयाँ रहेको छ भने बिक्री दर १७७.२४ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.६८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८४ रुपैयाँ रहेको छ ।

मलेसियन रिंगिट एकको खरिद दर ३०.९९ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.१३ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएकाे छ।

यस्तो आजको विदेशी मुद्राको विनिमय दर