यस्ताे छ शुक्रबारकाे विदेशी मुद्राकाे विनिमय दर, कुन देशकाे कति ?

यस्ताे छ शुक्रबारकाे विदेशी मुद्राकाे विनिमय दर, कुन देशकाे कति ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राकाे विनिमय दर निर्धारणा गरेकाे छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०३ रुपैयाँ र बिक्री दर १३४.६३ रुपैयाँ रहेको छ । यस्तै, आज अस्ट्रेलियन डलर एकको खरिद दर ९०.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.६५ रुपैयाँ रहेको छ ।

युरोपियन युरो एकको खरिद दर १४९.२७ रुपैयाँ र बिक्री दर १४९.९४ रुपैयाँ हुँदा बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.७६ रुपैयाँ र बिक्री दर १७६.५५ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.७२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.७५ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएकाे छ ।

हेर्नु्हाेस् कुन देशकाे मुद्राकाे विनिमय दर कति ?