नेशनल इन्स्योरेन्समा रोजगारीको अवसर, साउन १८ गतेभित्र आवेदन दिनुपर्ने



काठमाडौं – नेशनल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले असिस्टेन्ट म्यानेजरअन्डराइटिङ डिपार्टमेन्टका , असिस्टेन्ट म्यानेजर रिइन्स्योरेन्स डिपार्टमेन्टमा, असिस्टेन्ट म्यानेजरका लागि लेगलमा, असिस्टेन्ट म्यानेजरका लागि एकाउन्टमा, एसिस्टेन्ट म्यानेजरका लागि एग्रिकल्चर डिपार्टमा, एसिस्टेन्ट म्यानेजर मार्केटिङमा, रिलेशनसिप अफिसर मार्केटिङ मा कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले साउन १८ गतेभित्र आवेदन दिनुपर्नेछ ।