काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले सातै प्रदेशका लागि कर्मचारी माग गरेको हो । बैंकले ट्रेनी असिस्टेन्टका लागि कर्मचारी माग गरेको हो ।
उक्त पदका लागि व्यवस्थापन संकायमा कम्तीमा ५० प्रतिशत वा २.४० जीपीए सहित प्लस टू उत्तीर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ । बैंककाअनुसार उमेर १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाको हकमा माथिल्लो उमेर हदमा ५ वर्ष थप हुने उल्लेख छ । ईच्छुकले साउन १८ गतेसम्म आवेदन सक्ने बैंकले जनाएको छ ।



About Us
प्रतिक्रिया