काठमाडौं – इम्पेरियल इनोभेशन फण्डले दरखास्त आह्रवान गर्दे कर्मचारी माग गरेको छ। फण्डले चिफ एक्जुकेटिभ अफिसर, चिफ इन्भेष्टमेन्ट अफिसर, हेड फाइनान्स, कम्प्लेन्स अफिसर लगायतका पदका लागि कर्मचारी माग गरेको हो।
इच्छुक तथा योग्यता पुगेका व्यक्तिले क्युआर स्क्यान गरी भ्याकेन्सीको बारेमा विस्तृत जानकारी लिइ आवेदन दिन सक्नेछन् ।




About Us
प्रतिक्रिया