काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले १० जना संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख २८ हजार ९८० कित्ता शेयर बिक्रीमा राखेको हो।
यो शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका लागि निवेदन दिन पाउनेछन्। शेयर खरीद गर्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित खरीद गर्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा ३५ दिनभित्र निवेदन दिनु पर्नेछ ।



About Us
प्रतिक्रिया