काठमाडौं – मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले दरखास्त आह्रवान गर्दे विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले तीन श्रेणीमा विभिन्न पदको लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले योजना तथा अनुगमन विभागमा प्रबन्धक, वित्तीय विभागमा वरिष्ठ अधिकृत र व्यवस्थापनमा प्रशिक्षार्थी गरी केही संख्याले कर्मचारी माग गरेको छ। उक्त पदहरुमा आवेदन दिनको लागि योग्यता स्नातक तहदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनु पर्नेछ ।
इच्छुक नेपाली नागरिकहरुले आवश्यक कागजातसहित संस्थाको आधिकारीक इमेल मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।




About Us
प्रतिक्रिया