सूर्यज्योति लाइफमा रोजगारीको अवसर


काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दरखास्त आह्वान गर्दे विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले दरखास्त आह्वान गर्दे देशभरी रहेका विभिन्न शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले पाँच वटा शाखा कार्यालयको ब्रान्च म्यानेजर र सात वटा ब्रान्चको लागि ट्रेनी एसीस्टेन्ट पदमा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदनको दिनको लागि शैक्षिक योग्यता न्युनतम प्लस टु तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।