काठमाडौं – पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। आयोगको टोलीले मंगलबार महानगर कार्यालयमा छापा मारेको हो।
मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगर कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ ।



About Us
प्रतिक्रिया