काठमाडौं – नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा अभिमन्यु गोल्छा निर्वाचित भएका छन्। कम्पनीको छैठौँ वार्षिक साधारणसभाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो।
काठमाडौंको याक एन्ड यतिमा भएको छैटौं साधारणसभाबाट प्रथप उपाध्यक्ष आप्पा शेर्पा, द्धितिय उपाध्यक्ष अनुभव श्रेष्ठ, कार्यसमिति सदस्यहरू क्षितिज तामाङ, इच्छा मल्ल, निर्दोष द्वा, सौरभ श्रेष्ठ, वेदिका मुरारका, सन्दीप शर्मा, सुरक्षा अधिकारी, सन्तोष पाण्डे र निखिल अग्रवाल निर्वाचित भएका हुन्।
नव– निर्वाचित अध्यक्ष गोल्छाले संगठनको उत्कृष्ट परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।



About Us
प्रतिक्रिया