काठमाडाैं– सरकारले गाँजाको व्यावसायिक खेतीलाई प्रवर्द्धन गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१\०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले गाँजा खेतीलाई वैधानिकता दिने लक्ष्य लिएको बताए ।
औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादनका जरुरी रहेकाले व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने अर्थमन्त्रीले बताए ।
प्रतिक्रिया