काठमाडौं– सरकारले सुनको सीमा विस्तार गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८१।०८२ को आयव्यय विवरण एवम् बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत भएको छ।
संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्। अहिले सरकारले २० किलोसम्म सुन दैनिक ल्याउन पाउने व्यवस्था गरेको छ । सरकारले नयाँ आर्थिक वर्षमा त्यसलाई बढाउने घोषणा गरेको हो ।
प्रतिक्रिया