काठमाडौं– सरकारले आर्थिक क्षेत्र सुधारमा पाँच रणनीति लिएको छ। आगामी आर्थिक वर्ष २०८१/८२ को आयव्यय विवरण एवम् बजेट सङ्घीय संसद्को संयुक्त बैठक प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पाँच रणनीति तय गरिएकाेृ जानकारी दिएका हुन्।
संरचनागत सुधार, व्यवसायीक लगानी सुरक्षाको वातावरण, सार्वजनिक वित्त प्रणालीमा सुधार, वित्तीय क्षेत्र सुधार, सार्वजनिक प्रशासनको सुधार गर्ने रणनीति लिएको उनले बताए।
प्रतिक्रिया