काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.८३ अंकले बढेको छ। यस सेसनमा ११ करोड १८ लाख ६२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, २ लाख ४३ हजार कित्ता शेयर किनबेच भएको छ।
आज यस सेसनमा २९ कम्पनीको शेयर मूल्य बढेको छ। त्यस्तै, २७ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको स्थिर देखिएको छ।





About Us
प्रतिक्रिया