काठमाडौं – सर्लाहीको इश्वरपुर नगरपालिका– ११ भलुही बस्ने रामबहादुर महतोको घरबाट सुन तथा चाँदीका गरगहना र नगद समेत गरी करिब ५ लाख ३१ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार बिहान चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।






About Us
प्रतिक्रिया