काठमाडौं – चन्द्रागिरि नगरपालिका– ७ बाडस्थली थानकोट बस्ने शंकर घलेको घरबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब २८ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।






About Us
प्रतिक्रिया