काठमाडौं – नाडेप लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको कार्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले रिक्त रहेको सीईओ पदमा श्रेष्ठ नियुक्त भएका हुन्।
श्रेष्ठलाई कार्तिक १६ गतेदेखि लागू हुने गरी दुई वर्षका लागि सीईओमा नियुक्त गरेको हो।






About Us
प्रतिक्रिया