काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.८२ अंकले घटेको छ। यस शेयरमा ५२ लाख २५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस सेसन भरिमा २५ कम्पनीको शेयर मूल्य बढेर छ भने ३४ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, १५ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।






About Us
प्रतिक्रिया