काठमाडौं – नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिल गिरी नियुक्त भएका छन्। कम्पनीको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले गिरीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि कायम मुकायम कार्यकारी अधिकृतका (कामु सीईओ) रूपमा कार्यरत गिरीलाई असोज २५ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको हो।






About Us
प्रतिक्रिया