काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल बल्लभ पन्त पुनः नियुक्त भएका छन्। कम्पनीको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सीईओमा पन्त पुनः नियुक्त भएका हुन्।
कम्पनीका अनुसार पन्तको पदावधि यहि असोज २३ गतेदेखि सकिने भएकाले आगामी चार वर्षका लागि उनलाई सीईओमा नियुक्त गरेको हो। उनको कार्यकाल असोज २४ गतेदेखि सुरु हुनेछ।






About Us
प्रतिक्रिया