ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालकमा बैकुण्ठराज तिमसेना नियुक्त


काठमाडौं– ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालकमा बैकुण्ठराज तिमसेना नियुक्त भएका छन्। बैंकको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय सञ्चालकमा तिमसेनालाई नियुक्त गर्ने निर्णय गरेको हो।

पोखरा महानगरपालिका ४, कास्की ठेगाना भएका तिमसेनालाई सर्वसाधारण समुह अन्तर्गत सो पदमा नियुक्त गरिएको बैंकले जनाएको छ।