ग्रीन डेभलपमेन्ट बैंकको डिसीईओमा विकास ढुंगाना


काठमाडौं – ग्रिन डेभलपमेन्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मा विकास ढुङ्गाना नियुक्त भएका छन्। बैंकको भदौ २९ गते बसेको सञ्चालक समितिको बैंकको निर्णयले रिक्त रहेको सो पदमा पोखरा वडा नं ५, कास्की निवासी ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको हो। 

ढुंगानासँग १७ वर्षभन्दा लामो बैंकिङ्ग क्षेत्रमा अनुभव रहेको छ।