काठमाडौं – नेपाल टेलिकमले कम्पनीको नयाँ प्रवक्तामा प्रबन्धक कमल लामिछानेलाई तोकेको छ। टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत लामिछानेलाई प्रवक्ता तोकिएको कम्पनीका सह–प्रवक्तामा प्रक्षेत थापा क्षत्रीले जानकारी दिए।





About Us
प्रतिक्रिया